कोभिड-१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवार लक्षित नगद हस्तान्तरण प्राप्त गर्ने लाभग्राहीहरुको विवरण ।
प्रेस विज्ञप्ती
पौवादुङमा गाउँपालिकाको आ.व २०७९।०८० को बजेट, नीति तथा कार्यक्रम आज मिति २०७९।०३।१० गते प्रस्तुत भई सर्व-सम्मत रुपमा पारित भएको व्यहोरा सबैमा अनुरोध छ । आ.व २०७९।०८० को कूल बजेट रु. ४१,०२,७६,०१० रहेको छ ।
नेपाली राजदूतावास, रियाद, साउदी अरेबियाको सचेतनामूलक समाग्री सम्बन्धमा (श्री सरोकारवाला सबै)