FAQs Complain Problems

वडा नं. ६ ठूलोदुम्मा

ठूलोदुम्मा

संघीय संरचना अनुसार भोजपुर जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिकाका ६ वटा वडा कार्यालयहरुमध्ये ठूलोदुम्मा एक  हो। यस वडाको उत्तरमा यसै गाउँपालिकाको वडा नं. ५ सानोदुम्मा, दक्षिणमा हतुवागढी गाउँपालिकाको होम्ताङ, पूर्वमा धनकुटाको पाख्रिबास नगरपालिका र पश्चिममा यसै गाउँपालिकाको वडा नं. ४ बास्तिम रहेको छ । वडा कार्यालयबाट सिमाना भएर बग्ने अरुण नदी, पिखुवा खोला, धनकुटा र भोजपुरका बिभिन्न ठाँउहरको मनमोहक दृश्य देख्न सकिन्छ। खानेपानीको चरम अभाव रहेको यस वडामा १  मा.वि, ३ प्रा.वि. गरी ४ वटा विद्यालयहरु र १ स्वास्थ्य चौकी रहेका छन्। राई जातीहरुको बाहुल्यता रहेको यस वडामा तामाङ,सार्की आदी जातका मानिसहरुको बसोबास रहेको छ। यहाँका अधिकांश मानिसहरु दुङमाली भाषा बोल्ने गर्दछन। यहाँका मानिसहरुको मुख्य पेशा कृषि  हो।

जनसंख्याः २०४९

क्षेत्रफलः २५.४५ वर्ग कि.मि.

वडाध्यक्षः दक्ष कुमार राई

९८६६०७४२३०

वडा सचिवः मिन प्रकाश चौधरी

९८०७३७१३७७

Population: 
२०४९
Ward Contact Number: 
९८१४३५९२२६

वडा पदाधिकारी

वडा अध्यक्ष

पूर्व वडासचिव

This is the detail information of ward chairman.

पूर्व वडाध्यक्ष