FAQs Complain Problems

वडा नं. ४ बास्तिम

बास्तिम

संघीय संरचना अनुसार भोजपुर जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिकाका ६ वटा वडा कार्यालयहरुमध्ये बास्तिम एक  हो। यस वडाको उत्तरमा यसै गाउँपालिकाको वडा नं. ३च्याङ्ग्रे, दक्षिणमा रामप्रसादराई गाउँपालिकाको मानेभञ्ज्याङ्ग, पूर्वमा यसै गाउँपालिकाको वडा नं. ५ सानोदुम्मा  र पश्चिममा भोजपुर नगारपालिका रहेको छ । यस वडाको मुख्यय ब्यापारिक केन्द्र मानेडाँडा हो। यस वडामा १  मा.वि  र ६ प्रा.वि. गरी ७ वटा विद्यालयहरु, १ ईलाका हुलाक कार्यालय, १ अस्थायी प्रहरी चौकी र १ स्वास्थ्य चौकी रहेका छन्। राई जातीहरुको बाहुल्यता रहेको यस वडामा बाहुन,क्षेत्री, प्रधान, तामाङ, कामी,दमाई,सार्की आदी जातका मानिसहरुको बसोबास रहेको छ। यहाँका मानिसहरुको मुख्य पेशा कृषि  हो।

जनसंख्याः २४८५

क्षेत्रफलः २३.५३ वर्ग कि.मि.

वडाध्यक्षः रमेश राई

९८६२११९२९७

वडा सचिवः नारायण के.सी

९८४७४७८००८ 

 

Ward Contact Number: 
९८४२०७६७८१

वडा पदाधिकारी

वडा अध्यक्ष

वडा सचिव

This is the image of ward secretary.

पूर्व वडासचिव

This is the photo of the ward chairman.

पूर्व वडाध्यक्ष