संघीय संरचना अनुसार कोशी प्रदेश अन्तर्गतको भोजपुर जिल्लाका ९ वटा स्थानीय तहमध्ये पौवादुङमा गाउँपालिका एक हो । भोजपुर जिल्ला सदरमुकामबाट पुर्ब क्षेत्रमा रहेका साबिकका श्यामसिला,तिवारीभन्ज्याङ ,च्याङ्ग्रे,बास्तिम,सानोदुम्मा र ठूलोदुम्मा गरि ६ वटा गाउँ विकास समितिलाई समेटेर पौवादुङमा गाउँपालिकाको निर्माण गरिएको छ। यस गाउँपालिकाको नामाकरण पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्दा भोजपुरमा बिभिन्न थुमहरु थिए। जस्तै हतुवा थुम,सिक्तेल थुम,खिखामाछा थुम,फालि थुम र पौवा थुम थियो।पौवाथुम अन्तर्गत १६ वटा गाबिसहरु समेटिन्थे।जस अन्
५० प्रतिशत अनुदानमा दुग्ध व्यवसाय विकास सहयोग तथा डेरी संचालनको लागि आवेदन माग सम्बन्धि सूचना ।
५०प्रतिशत अनुदानमा डाले घांस तथा भुई घांसको वेर्ना तथा विउ वितरण कार्यक्रमको लागि आवेदन पेश गर्नुहुन सम्वन्धि सूचना ।
रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना ।
पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाइ कोशी प्रदेश, विराटनगरको फलफूल बगैचा स्थापना कार्यक्रममा आवद्ध हुन आवेदन आव्हान सम्बन्धी सूचना