समाचार
जन्म दर्ता / मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिनभित्र निशुल्क त्यसपछि ५०।-
आवश्यक कागजातहरु:
१. निवेदन पत्र २. बाबु / आमाको नागरिकता ३. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि तर मृत्यु दर्ताको हकमा मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकताको प्रतिलिपि ४. चालु आ.व. सम्मको घर जग्गा कर वा एकिकृत सम्पत्ति कर र मालपोत कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात