समाचार
राष्ट्रिय बाल दिवसको अवसरमा पौवादुङमा गाउँपालिका अन्तर्गत श्री मानेडाँडा मा.वि.स्रोत केन्द्र भित्रका प्राथामिक बिद्यालयहरुको स्रोत केन्द्र स्तरीय नृत्य प्रतियोगिताका केही झलकहरु।
"सुखी नेपाली समृद्द नेपाल,बाल अधिकार सबैको अधिकार" भन्ने मूल नाराका साथ #राष्ट्रिय_बाल_दिवसको अवसरमा मिति २०७५ भाद्र २९ गते शुक्रबारका दिन #पौवादुङमा_गाउँपालिकाको आयोजनामा पौवादुङमा गाउँपालिका अन्तर्गत श्री मानेडाँडा मा.वि.,मानेडाँडा स्रोत केन्द्र भित्रका प्राथामिक बिद्यालयहरुको स्रोत केन्द्र स्तरीय नृत्य प्रतियोगिता सञ्चालन भएकोमा उक्त प्रतियोगितामा सूर्योदय मा.वि ठुलोदुम्मा प्रथम,मानेडाँडा मा.वि.मानेडाँडा दोस्रो र मालिका प्रा.वि. बास्तिम तेस्रो भएका थिए