FAQs Complain Problems

सम्बन्धविच्छेद दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिनभित्र निशुल्क त्यसपछि ५००।-
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र २. अदालतबाट सम्बन्धविच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि ३. पती पत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति ४. केटाको स्थायी ठेगना सम्बन्धित वडाको हुनुपर्ने