FAQs Complain Problems

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिनभित्र निशुल्क त्यसपछि ५००।-
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र २. दुलाहा दुलहीको नागारिकताको प्रमाणपत्रको प्रतिलिपि ३. दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागारिकताको प्रमाणपत्रको प्रतिलिपि ४. चालु आ.व. सम्मको घर जग्गा कर वा एकिकृत सम्पत्ति कर र मालपोत कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात