समाचार
वसाइँसराई दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
२,०००।-
आवश्यक कागजातहरु:
१. निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि २. वसाइँसराई गरि जानेको हकमा परिवारको विवरण सहित संबन्धित वडा कार्यालयको वसाइँसराईको कागजात ३. जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउने हो त्यस ठाउँको लालपुर्जा पेश गर्ने ४. वसाइँसराई गरी आउनेको हकमा वसाइँसराई गरी ल्याएको प्रमाणपत्र ५. जाने आउने सबै व्यक्तिको नागरिकता /जन्मदर्ताको पर्तिलिपि ६. चालु आ.व. सम्मको घर जग्गा कर वा एकिकृत सम्पत्ति कर र मालपोत कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात