FAQs Complain Problems

वसाइँसराई दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
२,०००।-
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि २. वसाइँसराई गरि जानेको हकमा परिवारको विवरण सहित संबन्धित वडा कार्यालयको वसाइँसराईको कागजात ३. जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा  र जुन ठाउँमा आउने हो त्यस ठाउँको लालपुर्जा पेश गर्ने ४. वसाइँसराई गरी आउनेको हकमा वसाइँसराई गरी ल्याएको प्रमाणपत्र ५. जाने आउने सबै व्यक्तिको नागरिकता /जन्मदर्ताको पर्तिलिपि ६. चालु आ.व. सम्मको घर जग्गा कर वा एकिकृत सम्पत्ति कर र मालपोत कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात