FAQs Complain Problems

राष्ट्रिय निजामती सेवा दिवस २०७७ को उपलक्ष्यमा पौवादुङमा गाउँपालिकाद्वरा आयोजित ब्याडमिन्टन र फुटबल प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्न सफल हुनुभएका खेलाडी वर्गहरूलाई हिजो मिति २०७७/०६/०३, संविधान दिवसको अवसर पारी प्रमाण पत्र वितरण गरियो