FAQs Complain Problems

रनिङ बिल तथा अन्तिम विल भुक्तानी माग

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
योजना शाखा
सेवा दिने कार्यालय: 
पौवादुङमा गाउँपालिका
सेवा शुल्क: 
शुल्क नलाग्ने
आवश्यक कागजातहरु: 

१. योजना फरफारक गरिदिने बारेको निवेदन। २. प्राविधिकबाट कार्य सम्पन्न भएको मूल्याङ्कन प्रतिवेदन। ३. सम्बन्धित वडा कार्यालयबाट फरफारक गरिदिने बारेको सिफारिस पत्र । ४.खर्चका प्रमाणित बिल भरपाईहरु। ५. अनुगमन समितिबाट आमभेलाको उपस्थितिमा योजना सम्पन्न भएको व्यहोरा खुलेको खर्चका शिर्षकगत रुपमा अनुमोदन गरेको निरणयको प्रतिलिपि। ६. कार्यसम्पन्न भएका तस्बिरहरु। ७. भौतिक पूर्वाधार बाहेकका कार्य्रक्रमहरुको हकमा कार्यक्रम सम्पन्न प्रतिवेदन।