FAQs Complain Problems

भावि भविष्यमा दक्ष खेलाडि उत्पादन गर्नका निमित्त पौवादुङमा गाउँपालिकाले १०-१५ वर्षका गाउँपालिका भित्रका बालबालिकाहरुलाई यस वर्ष ब्याडमिन्टन प्रशिक्षण दिईरहेको छ। आज मित २०७७/११/०६ गते प्रशिक्षण कार्यक्रमको औपचारीक उद्घाटन गरिएको छ।