FAQs Complain Problems

समाचार

प्रदेश नं १, खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालय तथा यस गाउँपालिकाको साझेदारीमा विपन्न वर्ग लक्षित नविकरणीय बैकल्पिक उर्जा प्रवर्द्धन प्रयोजनार्थ यस गाउँपालिका भित्रका १५० जना लाभग्राहीहरुलाई आज ८० वाटको सोलार सेट वितरण गर्ने कार्य सम्पन्न भयो । २०७९।०२