समाचार
पौवादुङमा गाउँपालिकाद्वारा आयोजित अपाङ्गता परिचयपत्र वितरण घुम्ति शिविरको दोश्रो दिन आज वडा नं ३ च्याङ्ग्रे र वडा नं ४ वास्तिममा घुम्ति शिविर सम्पन्न गरियो। घुम्ति शिविरका केहि झलकहरु ।
पौवादुङमा गाउँपालिकाद्वारा आयोजित अपाङ्गता परिचयपत्र वितरण घुम्ति शिविरको दोश्रो दिन आज वडा नं ३ च्याङ्ग्रे र वडा नं ४ वास्तिममा घुम्ति शिविर सम्पन्न गरियो। वडा नं ३ मा कुल १४ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरियो जसमा क वर्गका १, ख वर्गका ०, ग वर्गका १० र घ वर्गका ३ जना हुनुहुन्थ्यो भने वडा नं ४ मा पनि कुल १४ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरियो जसमा क वर्गका २, ख वर्गका १, ग वर्गका ६ र घ वर्गका ५ जना हुनुहुन्थ्यो ।