FAQs Complain Problems

न्यायिक समिति समक्ष उजुरी दर्ता/प्रतिवाद दर्ता

लाग्ने समय: 
सोही दिन दर्ता गरिनेछ । तर विवाद समाधान प्रतिवाद उपस्थित भएको मितिले ३ महिना भित्र गर्न सकिनेछ
जिम्मेवार अधिकारी: 
कानून शाखा
सेवा दिने कार्यालय: 
पौवादुङमा गाउँपालिका
सेवा शुल्क: 
रु. १००।-
आवश्यक कागजातहरु: 

१. न्यायिक समितिति समक्ष उजुरी गर्दा अनुसूचि १ बमोजिमको ढाँचामा दर्ता गराउने २. प्रतिवादीले म्याद वा सूचना तोकिएको समय अवधिभित्र उजुरी प्रशासन समक्ष आफै वा वारेस मार्फत लिखित प्रतिवाद अनुसूचि ५ बमोजिमको ढाँचामा दर्ता गराउने