FAQs Complain Problems

जन्म दर्ता / मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिनभित्र निशुल्क त्यसपछि ५०।-
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र २. बाबु / आमाको नागरिकता ३. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि तर मृत्यु दर्ताको हकमा मृतकको नागरिकता  र सूचना दिन आउनेको नागरिकताको प्रतिलिपि ४. चालु आ.व. सम्मको घर जग्गा कर वा एकिकृत सम्पत्ति कर र मालपोत कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात