FAQs Complain Problems

गाउँपालिकाका नागरिकहरुलाई आवश्यक स्वास्थ्य सेवाहरु प्रदान गर्नका निमित्त मानेडाँडा अस्पताल र जिल्लाकै पहिलो कोभिड-१९ अस्थायी अस्पतालको हिजो मिति २०७७-०७-१७ मा गाउँपालिका अध्यक्ष श्री किरण राई ज्यू द्वारा उद्घाटन गरियो। कार्यक्रमका केहि झलकहरु ।