FAQs Complain Problems

७४/७५

हात्तिपाईले रोग बिरुद्दको औषधि खाने कार्यक्रम बारे सूचना ।

यहि मिति २०७४ साल फाल्गुण १२,१३,र,१४ गते भईरहेको हात्तिपाईले रोगविरुद्दको औषधि खुवाइने कार्यक्रम पौवादुङमा गाउँपालिकाको ६ वटै वडा कार्यलयहरुमा सन्चालन भईरहेको हुदा सम्पूर्ण गाउँपालिकाबासि सबैमा यो सूचना प्रसारित गरिएको छ| थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ

Pages