FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता वितरण बारे सूचना ।

पौवादुङमा गाउँपालिकाको अा.व. ०७४/०७५ को सामजिक सुरक्षा भत्ता यहि असार ८ गते बाट बितरण गरिने भएको हुदा सम्पुर्ण लाभग्राहिहरुले सम्बन्धित वडा कार्यलयमा सम्पर्क गरी समयमानै भुक्तानी लिनुहुन यो सूचना सर्वसाधरणको हितमा जारि गरिएको छ । धन्यबाद !

आर्थिक वर्ष: