FAQs Complain Problems

वडा नं. ४ बास्तिम

वडा पदाधिकारी

This is the photo of the ward chairman.

पूर्ण बहादुर राई

वडा अध्यक्ष

This is the image of ward secretary.

लालिबम राई

वडा सचिव

रमेश राई

वडा सदस्य

डिक बहादुर तामाङ

वडा सदस्य

This is a image of ward  member.

पवित्रा कटुवाल

वडा सदस्य

अच्छा कुमारी विश्वकर्मा

वडा सदस्य

बास्तिम

संघीय संरचना अनुसार भोजपुर जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिकाका ६ वटा वडा कार्यालयहरुमध्ये बास्तिम एक  हो। यस वडाको उत्तरमा यसै गाउँपालिकाको वडा नं. ३च्याङ्ग्रे, दक्षिणमा रामप्रसादराई गाउँपालिकाको मानेभञ्ज्याङ्ग, पूर्वमा यसै गाउँपालिकाको वडा नं. ५ सानोदुम्मा  र पश्चिममा भोजपुर नगारपालिका रहेको छ । यस वडाको मुख्यय ब्यापारिक केन्द्र मानेडाँडा हो। यस वडामा १  मा.वि  र ६ प्रा.वि. गरी ७ वटा विद्यालयहरु, १ ईलाका हुलाक कार्यालय, १ अस्थायी प्रहरी चौकी र १ स्वास्थ्य चौकी रहेका छन्। राई जातीहरुको बाहुल्यता रहेको यस वडामा बाहुन,क्षेत्री, प्रधान, तामाङ, कामी,दमाई,सार्की आदी जातका मानिसहरुको बसोबास रहेको छ। यहाँका मानिसहरुको मुख्य पेशा कृषि  हो।

जनसंख्याः २४८५

क्षेत्रफलः २३.५३ वर्ग कि.मि.

वडा सचिवः लालिबम राई

९८४२०७६७८१

वडाध्यक्षः पूर्ण बहादुर राई

९८२५३६५०११

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Ward Contact Number: 
९८४२०७६७८१