FAQs Complain Problems

योजनाहरुको भुक्तानी तथा फरफारक गर्दा आवाश्यक कागजातहरु के के हुन् ?

योजनाहरुको भुक्तानी तथा फरफारक गर्दा आवाश्यक कागजातहरु ः- योजना फरफारको निवेदन, सम्बन्धित वडा कार्यालयको सिफारिस, योजना सम्पन्न प्राविधिक मूल्याङ्कन , गाउँपालिका स्तरीय  अनुगमन समितिको प्रतिवेदन , प्रमाणित बिल भरपाईहरु, २० हजारभन्दा माथिको हजारभन्दा माथिको सामाग्री खरिद भए अनिवार्य रुपमा भ्याट बिल , योजना सम्पन्नपछिका फोटाहरु, मेशिनरी उपकरणबाट काम गरेको भए सोको अनिवार्य रुपमा भ्याट बिल ।