FAQs Complain Problems

योजनाको पेश्की माग गर्न आवाश्यक कागजातहरु के के हुन् ?

योजनाको पेश्की माग गर्न आवाश्यक कागजातहरुः- पेश्की माग निवेदन, योजना, योजना  सम्झौताको प्रतिलिपि, प्राविधिक स्टिमेट, सम्बन्धित वडाको सिफारिस, समितिको नागरिकताको पर्तिलिपि ।